काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

शनिवार साझ ८:३४ बजे काठमाडौंको दक्षिणी भेगमा केन्द्र विन्दु भएर ४.० रेक्टर स्टेलको भू-कम्प गएको भू-कम्प मापन केन्द्रले जनाएको छ । काठमाडौंमा भू-कम्पको ठूलै धक्का महशुस भएको थियो ।

Leave a Reply