यस वर्षको मदन पुरस्कार ‘महारानी’ कृतिका लागि बानिया र जगदम्बा श्री पुरस्कार ठटालललाई प्रदान गरिने
यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश वानिया को ‘महारानी’कृतिलाई प्रदान गर्ने निणर्य गरेको मदन पुरस्कार गुठीले विज्ञप्ति प्रकाशित गरी जिएको छ । १५ कृति मध्ये मदन पुरस्कारका लागि छनौट भएका ७ कृति मध्ये महारानीलाई प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ ।
यसैगरी यस वर्षको जगदम्बा श्री पुरस्कार गीत संगीत क्षेत्रमा योगदान गरेको आधारमा गायिका शान्ति ठटाललाई प्रदान गरिनै बताइएको छ ।

