बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लि., बागलुङले निकट भविष्यमा नयाँ उद्योग सञ्चालन गर्ने लक्ष्य राखेको छ

0 Shares

अशोक गोविन्द राजभण्डारी

अध्यक्ष 

बागलुङ बहुउद्देश्यीय सहकारी संस्था लि., बागलुङ

 

 

 

 

बागलुङ नगरपालिका-२, बागलुङ बजारमा आफ्नै भवनमा मुख्य कार्यालय रहेकोबागलुङ बहुउद्देश्यीय सहकारी संस्था लि.ले निकट भविष्यमा उपयुक्त ठाउँ छनौट गरी एउटा नयाँ उद्योग सञ्चालन गर्ने लक्ष्य राखेको सोही संस्थाका अध्यक्ष अध्यक्ष अशोक गोविन्द राजभण्डारीले बताउनु भएको छ ।

सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘हाम्रो यस संस्थाले आफ्नो उद्देश्य अनुसार बचत तथा ऋण कारोवार सँगै मार्ट सञ्चालन गरी बहुउद्देश्यीय कार्य गरिरहेको छ’ भन्नुभयो ।

२०७७ पुस १८ गते विहान ११:०० बजे होटल पिस प्यालेस , बागलुङ बजार आफ्नो १९औं वार्षिक साधारणसभा सञ्चालन गर्ने तयारीमा रहेको उक्त संस्थाका अध्यक्ष राजभण्डारी सँग गरिएको कुराकानी यस प्रकार छ ।

 

 

Leave a Reply