चितवनका सबै पालिकामा चितवन जिल्ला बचत संघले आफ्नो सञ्जाल बिस्तार गर्दै छ
– रामराज पौडेल
सचिव
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले चितवन जिल्लाका सबै पालिकामा आफ्नो सञ्जाल बिस्तार गरिरहेको सोही संघका सचिव रामराज पौडेलले बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँगको कुरा गर्दै उहाँले ‘चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.र नेफ्स्कूनको साझेदारीमा कार्यक्रम भइरहेको छ’ भन्नुभयो । सचिव पौडेलसँगको कुराकानी यस प्रकार छ ।
