Skip to content
Fri. Apr 17th, 2026
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • सम्पर्क
  • Facebook
sahakarisanjal best sahakari khabar portal of nepal

sahakarisanjal best sahakari khabar portal of nepal

Nepal sahakari news,sahakarikhabar and banking news

Primary Menu sahakarisanjal best sahakari khabar portal of nepal

sahakarisanjal best sahakari khabar portal of nepal

  • होमपेज
  • अर्थ
  • समाचार
  • विकास
  • राजनीतिक
  • अन्तरबार्ता
  • साहित्य/कला
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • सम्पादकीय
  • Home
  • नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर ढुङ्गाना र मिश्रद्वारा पदभार ग्रहण
  • अर्थ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर ढुङ्गाना र मिश्रद्वारा पदभार ग्रहण

5 years ago Newsdesk
Share
Tweet
+1
0 Shares
 नेपाल राष्ट्र बैंककका नवनियुक्त डेपुटी गभर्नरद्वय निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्रले बुधबारबाट आफ्नो पदभार ग्रहण गरेका छन् । यससँगै नेपाल राष्ट्र बैंकले प्रथम महिला डेपुटी गभर्नर प्राप्त गरेको छ । यही मंगलबार बसेको नेपाल सरकार , मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागकी निर्देशक निलम ढुंगाना तिम्सिना र विनिमय विभागका निर्देशक बमबहादुर मिश्रलाइ डेपुटी गभर्नर नियुक्त गरेको थियो । सहायक निर्देशकबाट ढुंगाना २०५४ साल र मिश्र २०५९ सालमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थियो । यस अघिका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल यही फागुन १८ गते समाप्त भएपछि  नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पद  रिक्त थियो । नेपाल राष्ट्र  बैंकमा कार्यरत १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिदै आएको थियो ।

 

Newsdesk

See author's posts

Share this:

  • Twitter
  • Facebook
  • Google

Related

Continue Reading

Previous सुयोग्य साकोस , श्री महिला कल्याण ब. सहकारी संस्था , ज्योति महिला साकोस , हाम्रो साकोस , आस्था साकोस, जनकल्याण साकोस र प्रतिबद्ध साकोसको सूचना ।
Next सतुंगल साकोस, नयन साकोस , छहारी साकोस , नव त्रिवेणी बहुमुखी सहकारी संस्था र श्री जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि.को अनुरोध

Leave a Reply Cancel reply

Sahakarisanjal

Sahakarisanjal
  • ताजा समाचार
  • धेरी पढिएको
    • समाचार

    सहकारी पत्रकार समाजको १५ औं बार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

    3 months ago sahakarisanjal
    • अर्थ

    लोकेश्वर साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    3 months ago sahakarisanjal
    • समाचार

    जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न

    3 months ago sahakarisanjal
    • अर्थ

    लोकेश्वर साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न

    4 months ago sahakari sanjal
    • समाचार

    लोकेश्वर साकोसमा अन्तर सदस्यीय प्रतियोगिताहरु सम्पन्न

    4 months ago sahakarisanjal
    • राजनीतिक

    क्रान्तिकारीहरु एकजुट भई अगाडि बढ्नुको विकल्प छैन

    7 years ago Newsdesk
    • समाचार

    राष्ट्रिय सहकारी बैंकद्धारा उत्कृष्ट कारोबारमा छनोट

    7 years ago sahakarisanjal
    • समाचार

    यती साकोस , बालकुमारीको ११औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको रिक्त सञ्चालक सदस्यमा नवराज पोखरेल चयन

    6 years ago Newsdesk
    • अन्तरबार्ता

    ज्याम्दी बचत तथा ऋण सहकारी संस्था लि.ले पशु बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ

    7 years ago Newsdesk
    • समाज

    ज्यापु दिवसको उपलक्ष्यमा ज्यापु समाज यलले मंसीर २४ गते पाटन मंगलबजारमा “योमरी ब्यज्या” आयोजना गर्दैछ : ज्यापु समाज यलका उपाध्यक्ष वीरबहादुर महर्जन

    6 years ago Newsdesk

Latest

  • समाचार

सहकारी पत्रकार समाजको १५ औं बार्षिक साधारण सभाले अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

3 months ago sahakarisanjal
  • अर्थ

लोकेश्वर साकोसको २१ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

3 months ago sahakarisanjal
  • समाचार

जन संरक्षण बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न

3 months ago sahakarisanjal
  • अर्थ

लोकेश्वर साकोसको १८औं बार्षिक साधारणसभा सम्पन्न

4 months ago sahakari sanjal
  • समाचार

लोकेश्वर साकोसमा अन्तर सदस्यीय प्रतियोगिताहरु सम्पन्न

4 months ago sahakarisanjal

Parkashak- krishna prashad Dhungel

Sampadak -Mohan Ghimire

Office: कामनपा, ७ विरेन्द्रचा्ेक काठमाडौं

Contact:9843366251

Darta no:

  • Facebook
Copyright © All rights reserved. |