मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि.को भयो नाम परिवर्तन

0 Shares

ललितपुर महानगरपालिका-१२, प्रयागपोखरीमा रहेको मंगलदीप बहुउद्देश्यीय सहकारी संस्था लि.को नाम परिवर्तन भएको जनाइएकौ छ । यही चैत ३ गते प्रकाशित सूचनामा सो संस्थाको परिवर्तन भएको नाम मंगलदीप बचत तथा ऋण सहकारी संस्था लि.उल्लेख गरिएको छ ।

Leave a Reply