तुँवालोका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत २० गतेसम्म शिक्षाण संस्था विदा दिने

0 Shares

वायु प्रदुषणका कारण केही दिनदेखि लागेको तुँवालो नघटेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही चैत २० गतेसम्म शिक्षण संस्था विदा दिने निर्णय गरेको छ । आज शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ ।

Leave a Reply