राष्ट्रिय सहकारी बैंक लि., गोंगबु शाखाबाट गोंगबु साकोस्र र कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि. सम्मानित

0 Shares

राष्ट्रिय सहकारी बैंक लि., शाखा कार्यालय गोंगबुले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कारोवार गरेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.,नियमित विधामा सबै भन्दा बढी कारोवार गरेको गोंगबु बचत तथा ऋण सहकारी संस्था लि., गोंगबुलाई हिजो सम्मान गरेको छ ‌।

ती दुबै संस्थालाई राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीले सम्मान गर्नुभयो । त्यस अवसरमा अध्यक्ष उप्रेतीले सम्मानित संस्थाहरुलाई बधाई ज्ञापन गर्दै उनीहरुको उत्तरोतर प्रगतिको शुभ-कामना व्यक्त गर्नुभयो ।

Leave a Reply