चन्द्रसूर्य साकोसले रक्तदान कार्यक्रम आयोजना गरी मनायो ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवस

0 Shares

ललितपुरको सातदोबाटोमा रहेको चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.ले आज रक्तदान कार्यक्रम आयोजना गरी ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाएको छ । सातदोबाटोस्थित सुमेरु अस्पताल परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जना रक्तदातालेे रक्तदान गर्नु भएको थियो ‌। उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्ने तथा त्यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सबैलाई आयोजक चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामशरण बस्नेतले धन्यबाद ज्ञापन गर्नुभयो ‌‌।

Leave a Reply