पाँचतारा साकोस, पेप्सिकोलाको १४औं वार्षिक साधारम्णसभा २०७८ असोज २ गते हुने

0 Shares

काठमाडौं महानगरपालिका-३२, पेप्सिकोला- टाउन प्लानिङमा आफ्नै भवनबाट सञ्चालन भइरहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. को १४ औँ बार्षिक साधारणसभा २०७८ असोज २ गते शनिबार हुने भएको छ । यही भदौ २० गतेदेखि अध्ययनका लागि वेबसाइडमा राखिएको उक्त संस्थाको बार्षिक प्रतिबेदन उपर शेयर सदस्यहरुबाट सुझाव संकलन गर्ने कार्य भइरहेको जनाइएको छ । कोभिड-१९ को संक्रमण जोखिमको कारण सहकारी विभागको निर्देशन पालना गरी सम्पन्न हुने साधारणसभामा विनियम सम्सोधन , सहकारी एकीकरण लगायतका विषयमाथि पनि छलफल हुने त्यसै संस्थाका अध्यक्ष भोलानाथ पाठकको भनाई छ । जनाएको छ ।

 

Leave a Reply