मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ‘सहकारी सञ्चालक गोष्ठी-२०७५’ गर्ने

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा यही आउदो फागुन २४ र २५ गते हेटौडामा ‘ सहकारी सञ्चालक गोष्ठी -२०७५ हुने भएको छ । बचत तथा ऋण सहकारी संस्थामार्फत उत्पादन तथा उद्यम प्रवर्द्धनका लागि सो गोष्ठी आयोजना गरिने  हेटौडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघ अध्यक्ष राधा स्याङ्तानले जानकारी दिएकी हुन् ।

Leave a Reply