मनसुन आजबाट देशभर सक्रिय हुँदै

0 Shares

विगतका वर्षहरुभन्दा केही दिन ढिलो भित्रिएको मनसुन आजबाट देशभर सक्रिय हुने मौसम बिदहरुले बताएका छन् । यसबेलासम्म देशका पूर्वी र मध्य भागमा केही हदसम्म वर्षा न्युन चापीय वायुका कारण खासै वर्षा हुन सकिरहेको छैन ।

यसै वीच ढिलो गरी मनसुन भित्रिएका कारण देशभरका धेरै खेतहरुमा रोपाई हुने सम्भावना कम हुदै गएको कृषि मन्त्रालय स्रोतले बताएको छ ।

Leave a Reply