जनता साकोसले ग-यो ‘ऋण उपभोग होइन उपयोगी गर्नुपर्छ’ विषयक गोष्ठि

0 Shares

आर्थिक बर्ष २०७६।०७७ सुरु भए लगतै भक्तपुर जिल्लाको दधिकोट , चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि. द्धारा ‘ऋण उपभोग होइन उपयोगी गर्नुपर्छ’ विषयक ऋण सम्बन्धी गोष्ठी हिजो ऐचु पार्टी भेन्यूमा सम्पन्न भयो ।

उक्त संस्थाका अध्यक्ष राजेश राजथलाको अध्यक्षतामा र ऋण लगानी तथा असुली उप–समितिको संयोजकतामा ऋणी सदस्यहरु वीच सो कार्यक्रम सम्पन्न भएको  थियो।

सो संस्थाका ऋणी सदस्यहरुले ऋणको ब्याज हरेक महिनाको १ देखि ७ गते भित्र बुझाउँदै आएकोमा २०७६ श्रावणदेखि ऋणको ब्याज हरेक महिनाको मसान्त भित्र बुझाउन सक्ने व्यवस्था गरिएको उक्त सहकारी संस्था ले जनाएको छ ।

Leave a Reply