भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को कार्यालय समय परिवर्तन सम्बन्धी सूचना

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , सूर्यविनायक , भक्तपुरको कर्मचारी प्रशासन नीति अनुसार सो संघको कार्यालय समय कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म भएकोले सो मितिमा सोही अनुसार कारोवार समय परिवर्तन गरिएको सम्पूर्ण सदस्य संस्थाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।