यति बचत तथा ऋण सहकारी संस्था लिमिटेड , बालकुमारी , ललितपुरको ११औँ वार्षिक साधारणसभा सम्बन्धी सूचना !

यति बचत तथा ऋण सहकारी संस्था लिमिटेड , बालकुमारी , ललितपुरको ११औँ वार्षिक साधारणसभा निम्न मिति , समय र स्थानमा हुने भएकोले सो साधारणसभामा उपस्थितिको लागि यस संस्थाका शेयर सदस्य ज्यूहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
साधारणसभा हुने :-
मिति : २०७६ पौष २६ गते
स्थान : बालकुमारी बैङ्क्वेट , बालकुमारी ९ ,ललितपुर महानगरपालिका
समय : दिउसो ११:३० बजे
………..
पूर्णकृष्ण श्रेष्ठ
सचिव
यति बचत तथा ऋण सहकारी संस्था लि.