मेची सहकारी संस्था लि., दमकले आगलागीबाट पीडित आफ्ना २ जना सदस्यलाई रु.४० हजारका दरले ग-यो राहत वितरण

0 Shares

झापाको दमकमा रहेको मेची सहकारी संस्था लि.ले हिजो साँझ झापाको कमल गाउँपालिका-५, मंगलबारे चोकमा भएको आगलागीबाट पीडित आफ्ना सदस्यद्वय फुकुन ताजपुरिया र पलानु राजवंशीलाई तत्काल राहत स्वरुप:रु.४० हजारका दरले तत्काल राहत स्वरुप वितरण गरेको हो संस्थाले जनाएको छ । उक्त राहत वितरण कार्यक्रममा सोही संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply