सारा विकास साकोस , सरस्वतीनगरको १० औं वार्षिक साधारणसभा र बनभोज कार्यक्रम २०७६ फागुन २४ गते हुने

0 Shares

काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा सञ्चालन भइरहेको रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम-२०७६ काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४,जगडोलमा २०७६ फागुन २४ गते शनिवार विहान ९ बजेबाट हुने सो संस्थाका अध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठले सहकारी सञ्जाललाई बताउनुभयो ।

Leave a Reply