चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अत्यन्त जरुरी सूचना !
श्री सम्पुर्ण सदस्य साकोसहरु,
COVID -19 को महामारीबाट बच्न र बचाउनको लागि आजैदेखि लागू हुने गरी सरकारले मिति २०७६ चैत्र १८ गते बिहान ६ बजेसम्म नेपालभर पूर्ण लकडाउन गर्ने निर्णय गरेको हुनाले सो अबधि भर यस संघ र सदस्य साकोसहरु बन्द गरी सरकारको नियमको पालना गर्न हुन हार्दिक अनुरोध छ ।
नोट : अत्यावश्यक कामका लागि निम्न नम्बरमा सम्पर्क गर्नहुन अनुरोध छ । 9855014050, 9855065269, 9845087458, 9855055966
अध्यक्ष
चितवन जिल्ला बचत तथा ऋण
सहकारी संघ लि, चितवन

![]()
