सप्तरङ्गी साकोस, पौडेलको जरुरी सूचना !

0 Shares

हाल विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले मिति २०७६ चैत्र ११ गते मंगलवार विहान ६ बजे देखी लकडाउन गर्ने निर्णय गरेकोले हालको संक्रमणकालिन अवस्थाको मध्यनजर गर्दै अर्को सुचना प्रकाशित नभए सम्मको लागी यस सप्तरगी बचत तथा ऋण सहकारी सस्था लि बन्द रहने जानकारी गराउदछौ ।यस घडिमा हाम्रा सदस्यज्य”हरुमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ । सदस्यज्य”लाई परेको कुनै पनि आकस्मीक सेवाको लागी मोवाइल न ९८४१२६०८५१ सम्पर्क गर्नुहोला । सप्तरगी बचत तथा ऋण सहकारी सस्था लि गोदावरी टौखेल ललितपुर


Leave a Reply