सहकारी म्यानेजरले क्लव (CMC), कास्कीको व्यथा

0 Shares

सहकारी बिभागको निर्देशन यस्तो छ
। जिल्ला प्रशासन कार्यालय ,कास्कीले कास्कीमा पास नदिने भनेको छ र नेपाल सरकारले लकडाउनको समय थप गरेको छ । उता सहकारीका कर्मचारीहरु सँग न्युनतम माक्स र सेनिटाइजर छैन साथै कार्यालय पुग्नको लागि पास पनि छैन यो अवस्थामा कसरी कार्यालय खोल्ने ? आफ्ना सदस्यहरुलाई आवश्यक परेमा सहकारी सस्थाहरुले अहिले पनि जेनतेन आवश्यकता पूर्ती गराएकै छन । यही बाटो अवलम्बन गर्दा नेपाल सरकारको लकडाउनलाई पनि सहयोग हुने र सदस्यको पनि आवस्यकता पुर्ती हुने । # सहकारीका_संघहरुको_धारणाको_पर्खाइ
– CMC, kaski

………………………………..

Leave a Reply