ब्राइट साकोस, बागबजारले ग-यो काठमाडौं महानगरपालिका वडा नं.३१ लाई रु.२५,००० सहयोग

0 Shares

काठमाडौंको बागबजारका रहेको ब्राइट बचत तथा ऋण सहकारी संस्था लि. ले कोरोना कहरबाट पीडित न्यून आय भईण दैनिक जीबीकोपार्जन गर्न मुस्किल परेका नागरिकहरुका लागि निरन्तर सहयोग गर्दै आइरहने क्रममा सोही सस्थाका अध्यक्ष रामइन्द्र न्याैपाने, प्रबन्धक सञ्चालक लक्ष्मण न्याैपाने र सञ्चालक मोति घिमिरेद्वारा काठमाडौं महानगरपालिका वडा ३१ का वडा अध्यक्ष नारायण भण्डारी र सदस्य रमेश सत्याल मार्फत उक्त वडाद्वारा आयोजित आकस्मिक रक्तदान र कोरोना पीडित दैनिक जीवीकोपार्जन गर्न अफ्ट्यारो परेकाहरुका लागि खाद्यान्न खरिदका लागि रु.२५,०००.०० आर्थिक सहयोग गरेको जनाइएको छ । लकडाउनका वीच पनि उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वित्तीय लगायतका सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply