भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.१, सहकारी विभागको रजिष्टारमा राप्रसाद चापागाई

0 Shares

भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय , प्रदेश नं. १ को सहकारी विभागको रजिष्टार पदमा रामप्रसाद चापागाई नियुक्त हुनुभएको जानकारी प्राप्त भएको छ । रजिष्टार चापागाई यस अगाडि भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको सहकारी शाखा प्रमुख हुनुहुन्थ्यो । रजिष्टार मा नियुक्त भए सँगै उहाँलाई विभिन्न सहकारी सहकारी संघ/संस्था बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् ।

Leave a Reply