पुन: सदस्य सेवाकेन्द्र विस्तारको तयारी गर्दै सुमो साकोस

0 Shares

काठमाडौंको कपन-खरिबोटमा मुख्य कार्यालय र जोरपाटीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको सुमो बचत तथा ऋण सहकारी संस्था लि.ले पुन: काठमाडौं महानगरपालिका-६, बौद्धमा अर्को सदस्य सेवाकेन्द्र स्थापना गर्न लागेको जनाएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष ज्ञानबहादुर लामाले २ वर्ष अगाडि आफ्नो नेतृत्वमा नयाँ सञ्चालक समिति बनेपछि शेयर ऐसदस्यहरुको सुविधालाई ध्यान दिएर काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा सदस्य सेवाकेन्द्र स्थापना गरी सञ्चालन गरिरहेका छौँ भने  काठमाडौं महानगरपालिका- ६, बौद्ध (सिद्धार्थ सिनेमा हल नजिकै) अर्को सदस्य सेवाकेन्द्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो

………………………………………………………………..

Leave a Reply