राष्ट्रघाती एमसीसी संसदबाट पारित भए सांसदहरुलाई लखेट्छौं
– कृष्णहरि भट्ट , केन्द्रीय सचिवालय सदस्य ,
नेपाल कम्युनिष्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य कृष्णहरि भट्टले राष्ट्रघाती एमसीसी संसदबाट पारित गरिए सांसदहरुलाई लखेट्छौंं भन्नुभएको छ । सहकारी सञ्जाल सँग कुरा गर्दै उहाँले बर्तमान सरकारले लिम्पियाधुरा सहितको भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने कार्य सकारात्मक भएपनि उसले त्यो नक्सा देशभक्त नेपाली नागरिक नागरिकहरुको दवावका कारण जारी गरेको भएको बताउनुभयो । उहाँ सँग सहकारी सञ्जालले गरेको कुराकानी यस प्रकार छ ।
………………………………….

