सिन्धुपाल्चोकको राम्चे केन्द्र विन्दु भएर गयो विहान ५:१९ बजे ६ म्याग्निच्युटको भूकम्प
आज विहान ५:१९ बजे सिन्धुपाल्चोकको राम्चै केन्र विन्दु भएर ६ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका सहितका विभिन्न जिल्लाका साथै चीनमा पनि महसुस गरिएको बताइएको छ । भूकम्पको धक्का महसुस भएसँगै मानिसहरु घरबाट बाहिर निस्किएका थिए ।

