गाम्चा साकोसले कोरोना कहरका वीचमा पनि आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गर्दै छ

0 Shares

– विकाश खड्का
अध्यक्ष
गाम्चा साकोस ,सु.न.पा.-४, गाम्चा , भक्तपुर

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सो संस्थाले जनाएको छ ।
गाम्चा चोकमा आफ्नै सुविधा सम्पन्न बहुउद्देश्यीय भवनबाट २०७७ भदौ १ गतेबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह शुभारम्भ गरेको सो संस्थाले वित्तीय कारोवार सँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यहरु गदै आएको छ ‌सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै सो संस्थाका अध्यक्ष विकाश खड्काले कोरोना कहरका वीच गत आर्थिक वर्ष आर्जन गरेको नाफाबाट यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको बताउनु भएको छ । सहकारी सञ्जालका संवाददाता ईश्वर ढुङ्गेलको समेत उपस्थितिमा अध्यक्ष खड्का सँग गरिएको कुराकानी यस प्रकार छ ।

………………………………….

Leave a Reply