चम्किला

0 Shares

संस्थाको परिचय
ठेगाना ः चन्द्रागिरी,१२, बलम्बु हरियाली,
काठमाडौं ।
स्थापित मिति ः २०७१÷०१÷१६
कार्यक्षेत्र ः चन्द्रागिरी नगरपालिका वडा नं. १२
संस्थापक सदस्य ः २६ जना
कूल सम्पती ः १,३२,६००।–
नाम ः चम्किला तारा महिला बचत तथा ऋण सहकारी
संस्था लि.
संस्थाको परिकल्पना
समुदायमा आधारित सुरक्षित, विश्वासिलो र गुणस्तरीय
सदस्यमैत्री साकोस ।
संस्थाको ध्येय

सदस्यको समृद्ध जीवन यापनको निमित्त
समुदायमा उपलब्ध स्रोतसाधन र प्रविधिको
उपयोग गर्दै सदस्यहरुलाई सहकारी शिक्षा,
वित्तिय साक्षरता परामर्श तालिम साथै विपे्रषण सेवा,
बिमा सेवा र सहज तथा सुलभ तरीकाले वचत ऋणको
कारोवार सेवाबाट सदस्यको आर्थिक, सामाजिक र
सांस्कृतिक विकास गर्ने ।
संस्थाका उद्देश्यहरु
 सदस्यहरुलाई स्वस्थ प्रतिस्प्रधात्मक दरमा
ब्याज प्रदान गर्ने ।
 उत्पादनशील क्षेत्रमा लगानी गर्ने ।
 विमा र रेमिटेन्सको गुणस्तरीय सेवाको पहुंच
सदस्य तथा समुदायमा पु¥याउने ।
 सदस्यहरुलाई उद्यमी र व्यवसायी बनाउने ।

सदस्यहरुलाई विभिन्न किसिमका सीपमूलक
तालिम योजना कार्यक्रम संचालन गरी रोजगारी
सृजना गर्ने ।
 संस्थामा आवद्ध सदस्यहरुलाई मितव्ययिताको
भावना जाग्रित गराई नियमित बचत गर्ने बानीको
विकास गर्ने ।
 अन्य सहकर्मी सहकारी संस्थाहरुसित सहकार्य
गर्दै सहकारी अभियानमा अघि बढ्ने ।
 सदस्य र संस्थागत हितको लागि सदैव प्रयासरत
रहने ।
 समाजका कमजोर आय भएका विपन्न वर्गका

प्रस्ताव र निर्णयहरु ः शान्ति महिला विकास
समूहलाई सहकारी संस्थामा दर्ता गर्ने, तदर्थ
समिति गठन, सदस्यहरु संस्थाको नाम ठेगाना र
कार्यक्षेत्र, मस्यौदा तयारी समिति र चुक्ता पुंजी
सम्बन्धमा
 दर्ता मिति ः २०७१÷०१÷१६ गते ।
 कार्य क्षेत्र ः चन्द्रागिरी नगरपालिका वडा
नं.१२,(साविक बलम्बु, गा.वि.स.वडा नं. ३)
 तदर्थ समितिको पहिलो बैठकः २०७१
संस्था स्थापना सम्बन्धी प्रारम्भिक भेला ः
२०७०÷१२÷०८
 ÷१२÷१८ गते ।
 दर्ता नं.ः ४२३२
 उद्देश्य ः आर्थिक, सामाजिक र सांस्कृतिक
विकासबाट सदस्यहरुलाई शसक्तीकरण गर्ने ।
 संस्थापक अध्यक्ष ः तारा राना

लेखासूपरीवेक्षण समितिको संयोजक ः मंजु
शाख
 संस्था दर्ता भएको कार्यालय ः जिल्ला
सहकारी कार्यालय, बिजुली बजार, काठमाडौं ।
 संचालक समितिको संख्या ः ७ जना
 ऋण उपसमितिको संख्या ः ३ जना
 ऋण उपसमिति संयोजक ः रेणु पोखरेल
 संस्थाको कार्यालय संचालन ः चन्द्रागिरि,
१२, हरियाली काठमाण्डौ
 कर्मचारी ः अध्यक्ष आफैं कार्यकारी
स्वंयमसेवक ७ महिनासम्म । त्यसपछि खाजा भत्ता
कार्यकारीलाई ३०००।, व्यवस्थापकलाई २५००।
र काउण्टर सहायकलाई १५००। मासिक भुक्तानी
गरिने गरी सचिब सरिता राई व्यवस्थापक आंशिक
समय र कोषाध्यक्ष अनुषा श्रेष्ठ आंशिक समय
बजार व्यवस्थापक रही अर्को निर्णय नभएसम्मको
लागि काम गर्र्नेे निर्णय गरि सुरुवात गरियो ।

कार्यालयको सामग्रीे ः एउटा कालो
झोला ।
 छाता संगठनमा बचत तथा ऋण केन्द्रीय
सहकारी संघ लि. नेफ्स्कुन
 आवद्ध मिति ः २०७१÷०४÷२२ गते ।
चम्किला तारा महिला साकोसको वर्तमान अवस्था
 कार्यालय ः चन्द्रागिरी नगरपालिका वडा
नं. १२, बलम्बु, हरियाली, काठमाडौं ।
 सदस्य संख्या ः महिला ः ७२८
पुरुष ः २९२
संस्थागत ः ७
जम्मा ः १०२७
संस्थाको संक्षिप्त वित्तिय विवरण
 शेयर पुँजी ः रु १,२४,१०,५००।
 जगेडा कोष ः रु १८,८७,७९०।२५

निक्षेप पुजी ः रु ६,५१,५९,३९१।७२
 ऋण लगाानी ः रु ६,७०,७८,६१८।९०
 स्थिर सम्पत्ती ः रु ५,०८,०९३।०४
 कुल व्यालेन्स सिट ः रु
८,५९,४६,८२४।५९
बचतका प्रकार
 नियमित मासिक बचत
 आवधिक बचत
 बाल बचत
 ज्येष्ठ नागरिक बचत
 एकल महिला बचत
 दैनिक बचत
 कोपिला बचत
 चम्किला तारा विशेष (रिकरिङ्ग) बचत
 सुनौलो भविष्य बचत (१५ बर्षे )

विमा बचत
ऋणको प्रकार
 घरजग्गा ऋण
 व्यापारिक ऋण
 शैक्षिक ऋण
 कृषि ऋण
 घर खर्च ऋण
 औद्योगिक ऋण
 लद्युुवित्त ऋण
 आकस्मिक ऋण
 कर्मचारी ऋण
 वैदेशिक ऋण
अन्य सेवा तथा सुविधाहरु
संस्थाले सदस्यको आवस्यक्ता र हितलाई केन्द्रित
गर्दै हरेक सुख दुःखमा संस्थाको साथ र सहयोग

रहनुपर्छ भन्ने अभिप्रायले निम्नानुसार सेवा
सुविधाहरु दिंदै आईरहेको छ ः
 नवजातशिशु तथा सुत्केरी भेटघाट
कार्यक्रम,
 मुठ्ठीदान कार्यक्रम,
 उत्कृष्ट कारोवार गर्ने (बचत तथा ऋण)
सदस्य सम्मान,
 एस.ई.ई. मा ए प्लस ल्याउने वाल बचत
सदस्यलाई नगद सम्मान तथा पुरस्कार,
 ज्येष्ठ नागरिक सदस्य सम्मान,
 सहकारी शिक्षा सदस्यहरुलाई तालिम,
 सहभागितामूलक समूहगत बचत परिचालन
कार्यक्रम,
 एकल महिला सम्मान कार्यक्रम,
 मोटिभेस्नल क्लास कार्यक्रम (कर्मचारी र
संचालक),

सार्वजनिक बिदाको दिन बिहान ७ः०० बजे
देखि ९ः०० बजे सम्म ।
 कोरोना राहत कोष खडा तथा वितरण
अन्य सम्वन्धित कार्यालयहरुसंगको सहकार्यमा
संचालित कार्यक्रमहरु
 हसना साकोस, बलम्बु उपस्वास्थ्य चौकी,
बलम्बु गा.बि.स. र बलम्बु प्रहरी प्रभाग
कार्यालयको सहकार्यमा विश्व वातावरण दिवसको अवसर
पारेर मिति २०७१।०२।२१ गते बृहत
सरसफाई कार्यक्रम आयोजना साबिक बलम्बु
गा.बि. स.मा संचालन गरिएको ।
 राष्ट्रिय सहकारी दिवस, अन्तराष्ट्रिय सहकारी
दिवस र आफ्नै संस्थाको स्थापना दिवस सहयात्री
संस्थाहरुसंग सहकार्य गर्दै मनाउंदै
आईरहेको छ ।

Leave a Reply