नेपाल कम्युनिष्ट पार्टी महङ्गी,भ्रष्टाचार लगायतका सरकारको जनविरोधी कार्यको विरोध गरिरहेको छ

0 Shares

राजेश बान्तवा , नेता , नेपाल कम्युनिष्ट पार्टी

 

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल जनसांस्कृतिक यूनियनका अध्यक्ष राजेश बान्तवा नेपालको कम्युनिष्ट आन्दोलन भित्रको एउटा सुपरीचित नाम हो । २०३० सालबाट झापा संघर्षको माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनमा प्रवेश गर्नु भएका बान्तवा निरन्तर रुपमा नेपालको कम्युनिष्ट आन्दोलन भित्रको क्रान्तिकारी धारमा क्रियाशील हुनुहुन्छ । प्रगतिवादी साहित्य र संस्कृतिको प्रवर्द्धनमा समेत लागिरहनु भएका बान्तवासँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले समसामयिक विषयमा कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।

………………………………………………………………..

 

Leave a Reply