आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ पर्व

0 Shares

विशेष गरी तराईमा मनाइने र केही वर्षदेखि  काठमाडौं उपत्यकामा समेत मनाइन थालिएको छठ पर्व आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएसँग सकिएको छ । हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भक्तजनहरु गएको रातभर जाग्राम बसेका थिए । नदी तथा तलाउमा पुजाआजा गरेर यो मनाइनै गरिएपनि यस वर्ष भने कोरोना महामारीका कारण धेरैजसोले घरैमा बसेर यो पर्व मनाएको थिए । यो पर्वको अवसरमा एक अर्का वीच शुभकामना आदान प्रदान गरिएको थियो ।

Leave a Reply