कोरोना महामारीले समस्या पारेको सहकारी संघ/संस्थाहरुलाई राज्यले सहुलियत व्याजदरमा ऋण प्रवाह गर्नु पर्दछ

– प्रेम श्रेष्ठ , व्यवस्थापक , हिमचुली साकोस , गोरखा
गोरखा नगरपालिका-७, नयाँबजार , गोरखामा आफ्नै भवनमा सञ्चालन भइरहेको हिमचुली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेम श्रेष्ठले कोरोनाले समस्या पारेको सहकारी क्षेत्रलाई राज्यले सहुलियत व्याजदरमा ऋण प्रवाह गर्नु आवश्यक रहेको बताउनुभयो । सहकारी अभियानमा २३ वर्ष समय बिताएका श्रेष्ठसँग समसा सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले समसामयिक विषायमा कुराकानी गर्नु भएको छ । जो यस छ ।