सहकारीमा दोहोरो सदस्यताको प्रावधान लागू गरिनु हुदैन

0 Shares

परशुराम श्रेष्ठ , व्यवस्थापक , श्री सृजनशील साकोस , भि.गा.पा.-८, महादेबटार , गोरखा

 

 

 

 

गोरखाको भिमसेन थापा गाउँपालिका-८, महादेबटारमा रहेको श्री सृजनशील बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक परशुराम श्रेष्ठले सहकारीमा दोहोरो सदस्यताको प्राबधान लागू गरिनु हुदैन भन्नु भएको छ ।

सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले राज्यका तिनै तहका ऐन/ नियम विवाद रहित हुनुपर्ने बताउनुभयो । उहाँसँग गरिको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply