आफन्त साकोस आफ्नो सेवाकेन्द्र स्थापना गर्ने तयारी गर्दै छ

0 Shares

विजयबहादुर क्षेत्री

 व्यवस्थापक

आफन्त साकोस, देवदह न.पा.-११, शंकरपुर , रुपन्देही

 

 

आफ्नै भवनबाट सञ्चालन भइरहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको सुविधालाई ध्यान दिएर २०७७ माघ २१ गते आफ्नो स्थापना दिवसको अवसर पारेर सदस्य सेवाकेन्द्र स्थापना गर्ने तयारी गरिरहेको सोही संस्थाका व्यवस्थापक विजयबहादुर क्षेत्रीको भनाई छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले सहकारी संस्थाका शेयर सदस्यहरुलाई जुन सुकैै सहकारी संस्थामा  कारोवार गर्न सक्ने विकल्पको व्यवस्था हुनु पर्ने बताउनुभयो । व्यवस्थापक क्षेत्री सँग गरिएको कुराकानी यस प्रकार छ ।

Leave a Reply