ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित आध्यक्ष मनोजबहादुर न्याछ्योद्वारा पदभार ग्रहण
यही पुस २२ गते सपथ ग्रहण गरेको मनोज बहादुर न्यास्रो नेतृत्वको ललितपुर उद्योग वाणिज्य संघको कार्य समितिले आफ्नो पदभार ग्रहण गरेको जनाइएको छ । हालै सम्पन्न सो संघको साधारणसभाबाट मनोज बहादुर न्यास्रो नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।
