हामी एलओ ३(LO3) प्रोग्राम सञ्चालन गर्दैछौं

0 Shares

सन्दीप सापकोटा , सञ्चालक , नेफ्स्कून

 

सन्दीप सापकोटा सम्भावना बोकेको युवा सहकारी अभियानकर्मी हुनुहुन्छ । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै उहाँ नेफ्स्कूनको सञ्चालक समिति सदस्य हुनुहुन्छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्की सँग कुरा गर्दै उहाँले ले एलओ३ (LO3) कार्यक्रम सञ्चालन गर्दैछौं भन्नुभएको छ । लुम्बिनी प्रदेशमा नेफ्स्कूनको गतिविधि लगायतका समसामयिक विषयमा नेफ्स्कूनका सञ्चालक सापकोटा गरिएको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply