चन्द्रागिरि नगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन गरी सुशासनमा ल्याउने काम गरिरहेको छ

0 Shares

रजश खड्का

सहकारी शाखा प्रमुख

चन्द्रागिरि नगरपालिकाका , काठमाडौं

 

 

काठमाडौको चन्द्रागिरि नगरपालिकाले सहकारी संस्थाहरुको अनुगमन गरी सुशासनमा ल्याउने कार्य गरिरहेको जनाएको छ ।

सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै सोही नगरपालिकाका सहकारी शाखा प्रमुख रजश खड्काले २०७५ सालमा नै आफ्नो सहकारी ऐन जारी गरेको चन्द्रागिरि नगरपालिकाले आफ्नो सहकारी नियमावली निर्माण गरिरहेको बताउनुभयो । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ‌।

 

Leave a Reply