ऋषि तिवारी सहकारी विभागको रजिष्टार

0 Shares

नेपाल सरकारले सहकारी विभागको रजिष्टारको जिम्मेवारी ऋषि तिवारीलाई प्रदान गरेको छ । सहकारी विभागका हालका रजिष्टार डा.टोकराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गरी तिवारीलाई सहकारी विभागको रजिष्टारको जिम्मेवारी दिइएको छ ।

डेड वर्षभन्दा बढी समय सहकारी विभागको रजिष्टारको जिम्मेवारी सम्हालेका डा. पाण्डेको कार्यकालमा सहकारी सन्दर्भ व्याजदर कार्यान्वयन गर्ने लगायतका कार्य भएका थिए ।

Leave a Reply