साकोस अभियानले नयाँ आयाम थप्ने गरी २/३ वटा विषय अगाडि सारेको छ ।

0 Shares

परितोष पौड्याल , अध्यक्ष , नेफ्स्कून

 

 

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले हालै चितवनमा बसेको नेफ्स्कूनको बैठकले साकोस अभियानले नयाँ आयाम थप्ने गरी २/३ वटा विषय अगाडि सारेको बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुराकानी गर्दै उहाँले ‘स्थिरीकरण कोष सञ्चालनमा आएको छ तर त्यसमा केही नीतिगत समस्या रहेको छ’ भन्नुभयो । नेफ्स्कूनका अध्यक्ष पौड्यालसँग सहकारी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा गरिएको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply