ललितपुर जिल्ला सहकारी हबको रुपमा देखा परेको छ

0 Shares

माधव दुलाल

अध्यक्ष

जिल्ला सहकारी संघ लि., ललितपुर

 

 

जिल्ला सहकारी संघ लि., ललितपुरले निर्माण गरेको नवनिर्मित भवन सहकारी प्रवर्द्धन केन्द्रको रुपमा उपयोग गर्ने सोही संघका अध्यक्ष माधव दुलालले बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘ललितपुर जिल्ला सहकारी हबको रुपमा देखा परेको छ’ भन्नुभयो । जापानमा सहकारी संस्थाका सञ्चालक व्यवस्थापक भएर कार्य गरेको आफूले पाएको उहाँको भनाई छ ।  उहाँले सहकारी ऐन ,२०७४ संशोधन गर्नु पर्नेमा जोड दिनुभयो । अध्यक्ष दुुुुलालसँग गरिएको कुराकानी यस प्रकार छ ।

 

Leave a Reply