सहकारी दिवसको नारा एकदम ठिक छ

0 Shares

राममान सिंह , उपाध्यक्ष, कीर्तिपुर सहकारी संघ तथा अध्यक्ष , भिजन कीर्तिपुर साकोस , कीर्तिपुर , काठमाडौं

 

गत महिना काठमाडौंको कीर्तिपुर नगरपालिकाबाट कीर्तिपुर क्षेत्रमा सञ्चालनमा रहेका ३४ वटा सहकारी संस्थाहरु मिलेर कीर्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष दिलबहादुर महर्जनको अध्यक्षतामा गठन भएको कीर्तिपुर सहकारी संघले दर्ता प्रमाण-पत्र प्राप्त ग-यो । भर्खरै प्रारम्भिक भेला सम्पन्न गरेको यो संघ नेपालभरीका नगरपालिकाबाट दर्ता प्रमाण-पत्र प्राप्त गर्ने पहिलो संघ रहेको सोही संघका उपाध्यक्ष राममान सिंह बताउनुहुन्छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले यो संघ कृषि तथा कीर्तिपुरको पर्यटन प्रवर्द्धन जस्ता उत्पादनमूलक क्षेत्रमा लाग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सहकारी दिवसको नारा एकदम ठिक छ’, ऊहाँको भनाई छ । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।

 

 

Leave a Reply