बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को कार्यालय हप्ताको २ दिन खुल्ने

0 Shares

आजबाट काठमाडौं उपत्यका सहितका केही जिल्लामा निशेधाज्ञा खुकुलो भएसँगै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.ले अर्को सूचना जारी नहुँदासम्म आइतबार र बिहीबार गरी हप्ताको २ दिन आफ्नो कार्यालय सञ्चालन गर्ने सो संघका अध्यक्ष उद्धब सापकोटाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

Leave a Reply