जिल्ला सहकारी संघ लि., ललितपुरको आयोजनामा ‘वार्षिक नीति तथा बजेट निर्माण’ विषयक नि:शुल्क तालिम सञ्चालन हुने

जिल्ल सहकारी संघ लि., ललितपुरको आयोजनामा जुम (ZOOM) मार्फत बार्षिक नीति तथा बजेट निर्माण विषयक नि:शुल्क तालिम सञ्चालन हुने भएको छ । उक्त तालिम आज दिउसो १:०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन हुने जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलालको भनाई छ ।