एम.बैंक एपको प्रयोग गरी नेजु गुरु साकोसका सदस्यहरुले सिटी एक्सप्रेस मार्फत पैसा ट्रान्सफर गर्न सक्ने

0 Shares

काठमाडौंको भोटाहिटीमा रहेको नेजु गुरु बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालन गरेको नेजु गुरु एम. बैंक (MBank) एपबाट सिटी एक्सप्रेस मनि ट्रान्सफर (city Express Money Transfer) मार्फत घरमै बसी स्वदेशभर पैसा पठाउन र विदेशबाट पठाएको रकम सोझै सहकारीको खातामा तुरुन्तै पाउन सकिने व्यवस्था गरिएको उक्त संस्थाले जनाएको छ । खातामा भएको रकम सो संस्थाका सदस्यहरुले नेजु गुरु एम बैंक (NejugurumBank) एपको प्रयोगद्वारा देशभरी रहेका सिटी एक्सप्रेसका १२ हजार भन्दा बढी काउन्टरमा ट्रान्सफर गर्न सकिने त्यसै संस्थाका कार्यकारी प्रमुख रामकृष्ण श्रेष्ठले बताउनु भएको छ । यसका लागि थप जानकारी प्राप्त गर्न निम्न अनुसार सम्पर्क गर्न सकिने उहाँँको भनाई छ ‌‌‌‌‌।

9801843300/980182844/9801858806 # Remittance From Home # city Express Money Transfer #Nejugurucoop#mBank# NextGenmobileBanking #Remittance

Leave a Reply