संकल्प साकोसको रु.१ करोड ५५ लाख २ हजार सञ्चालन मुनाफा

0 Shares

रौतहटको चन्द्रनिगाहपुरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७७/०७८ मा रु.१ करोड ५५ लाख २ हजार मुनाफा गरेको जनाएको छ । यही असार मसान्तसम्म ३ हजार ६ सय ८ जना शेयर सदस्य , रु.४ करोड ४२ लाख २९ हजार २ सय शेयर पूँजी र रु.४८ करोड ६३ लाख ५९ हजार १ सय २३ कुल सम्पति रहेको उक्त संस्थामा कोभिड-१९ को महामारीको बाबजुद पनि आर्थिक वर्ष २०७७/०७८ मा समग्र कारोवार राम्रो रहेको सोही संस्थाका अध्यक्ष विभु पोखरेलको भनाई छ ‌।

Leave a Reply