राष्ट्रिय सहकारी बैंक लि.को पछिल्लो चौमासिकको वित्तीय अवस्था सार्वजनिक

0 Shares

ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालय सहित ६८ वटा शाखा कार्यालयबाट आफ्ना सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको राष्ट्रिय सहकारी बैंक लि.ले आफ्नो पछिल्लो चौमासिकको वित्तीय अवस्था सार्वजनिक गरेको छ । जस अनुसार सो बैंक प्रगतिपथमा अगाडि बढेको देखिएको छ ।

Leave a Reply