फेन्सी साकोस , नारायणगढको १०औं वार्षिक साधारणसभा २०७८ भदौ २१-२८ गते हुने

0 Shares

चितवनको भरतपुर महानगरपालिका-१, इन्द्रदेवमार्ग , नारायणगढमा रहेको फेन्सी बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा २०७८ भदौ २१-२८ मा हुने सोही संस्थाद्वारा आज जारी सूचनामा उल्लेख छ । विशेषगरी फेन्सी व्यवसायीहरु शेयर सदस्य रहेको सो संस्थाको उक्त साधारणसभा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गरिने बताइएको छ ‌‌।

Leave a Reply