राष्ट्रिय सहकारी महासंघ लि.ले आजबाट भर्चुअल तालिम सञ्चालन गर्ने

0 Shares

राष्ट्रिय सहकारी महासंघ लि.ले आजबाट ८ दिने भर्चुअल तालिम सञ्चालन गर्ने भएको छ । सो तालिम बिहान १०:३० बजेदेखि अपरान्ह २:१५ बजेसम्म सञ्चालन हुने बताइएको छ । तालिम अन्तर्गत आज र भलि  सुपरीवेक्षण क्षमता अभिबृद्धि , यही भदौ २५ गते नीति विधि तर्जुमा र यही भदौ २७ गतेदेखि ३१ गतेसम्म सहकारी नियमन , अनुगमन तथा प्रवर्द्धन विषय रहेको बताइएको छ ।

Leave a Reply