प्रदेश नं १ को बहुउद्देश्यीय सहकारी संघले पायो नयाँ दर्ता प्रमाणपत्र

0 Shares

झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सनीप भुजेलको नेतृत्वमा प्रदेश १ बहुउद्देश्यीय सहकारी संघ दर्ता भएको छ ।
प्रदेश नं १ को सहकारी मन्त्रालय अन्तर्गत रजिष्टारको स्वीकृत जारी गर्दै उक्त बहुउद्दश्यीय सहकारी संघ दर्ता भएको जानकारी प्राप्त भएको छ ।

प्रदेश नं १ भित्र रहेका सबै बहुद्देश्यीय सहकारी संस्थाहरुको छाता संगठन रुपमा स्थापित भएको उक्त संघले बहुउद्देश्यीय सहकारी संस्थाको आर्थिक गतिविधिहरुलाई मध्यनजर गरी संस्थाको हक हितमा रहेर नमूनायोग्य कार्यहरु गर्ने उक्त संघको उद्देश्य रहेको बुझिएको छ ।

Leave a Reply