ऋण चुक्ता गर्ने बारे अत्यन्त जरुरी सुचना

0 Shares

यस अर्थ जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था लि.साविक जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्था लि.कालिमाटी,हामी सबैको बचत तथा ऋण सहकारी संस्था लि.गोगंबु,गोल्डेन रोज बहुउद्देश्यीय सहकारी संस्था लि.पुल्चोक,अर्थ सम्पदा बहुउद्देश्यीय सहकारी संस्था लि.चावहिल,अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि.न्युरोड,जीवनदृष्टि बचत तथा ऋण सहकारी संस्था लि.असनका ऋणी सदस्यहरुले विभिन्न मितिमा विभिन्न शिर्षकमा लिनु भएका ऋणको भाखा नाघि पटक पटक लिखित वा मौखिक रुपमा जानकारी गराउदा पनि समयमै सावा व्याज र हर्जना भुक्तानी नगरी आलटाल गरी बस्नु भएकोले मिति २०८०-०४-०५ गते भित्र संस्थामा उपस्थित भई तिर्नु बुझाउनु पर्ने सावा व्याज र हर्जना चुक्ता गरी दिनु हुन अनुरोध गरिन्छ अन्यथा सहकारी ऎन २०७४ को दफा ८० र ८२ बमोजिम ऋणि र जमानी कर्ताको तिन पुस्ते विवरण फोटो सहित रास्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरी चल अचल समितिबाट असुल उपर समेत गर्ने जानकारी गराईन्छ

Leave a Reply