सापकोटा सम्मानित

हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक रमला सापकोटा
0 Shares
हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक रमला सापकोटा
हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक रमला सापकोटा

मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिकको हेटौडा बजारमा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्धक रमला सापकोटा सम्मानित भएकी छिन् ।
मकवानपुर जिल्ला बचत तथा सहकारी सहकारी संघको १३ औं बार्षिक साधारण सभाको अवसर पारेर सापकोटालाई प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उत्कृष्ट सहकारी महिला कर्मचारी २०७५ बाट दोसल्ला ओढाएर प्रशंसा पत्र सहित सम्मान गरेका हुन । एक दशक भन्दा अगाडि देखि यस हातेमालो सहकारी संस्थाको संचालक समितिको संस्थापाक कोषाध्यक्षको रुपमा रहेर कार्य गर्दै आएकी सापकोटाले २०६३ साल देखि सहकारीको व्यवस्थापन सम्हाल्दै आएकी थिईन ।
अहिले नेपालको सहकारी अभियानमा यस्ता महिलाहरुको सहभागिताले गर्दा पनि सहकारी व्यवस्थापनको पक्षमा थप टेवा पुगिरहेको देखिन्छ ।

Leave a Reply