बस्नेत उत्कृष्ट व्यवस्थापकमा छनोट

ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत
ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत

काभ्रे जिल्लाको पनौती नगरपालिका टौखालमा आफ्नै भवनबाट वित्तिय कारोबार गर्दे आईरहेको एसियाकै रजतस्तरको ब्राण्ड प्राप्त गरिसकेको यस सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतलाई् नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको ३१ औं स्थापना दिवसको आयोजित कार्यक्रमबाट उनलाई नेपालको सहकारी अभियानका उत्कृष्ट व्यवस्थापकको रुपमा छनोट गरेको छ । विगत १३ बर्ष देखि सहकारी अभियानमा सक्रिय रुपमा सदस्यहरुको सेवामा रहेर कार्य गर्दै आएका बस्नेतले शुरुमा सामुदायिक साकोसमा क्यासियर, लेखा, ऋण अफिसर, प्रशासनहरुमा कामको अनुभव बटुलेका थिए । उनी हालसम्म पनि यस संस्थाको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेर समुदायको हक हितको लागि आर्थिक, सामाजिक रुपान्तरणको लागि संस्थालाई अझ बलियो बनाउन लागिपरिरहेका छन् ।

 

Leave a Reply